Trend
लमजुङे ठाडो भाकाप्रेमी लोककवि अलि मियाँ – रुपिन्द्र प्रभावी ||
मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त। ||
मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी ||
भोर्लेटारमा रैथाने हाटबजार शुरु। ||
पहिलो सेवाग्राहीलाई पान हस्तान्तरण गर्दै नगर प्रमुख- पाण्डे। ||
मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै। ||
गुरुङ साहित्यिक मन्च नेपालको नयाँ कार्यसमिति रोशनी गुरुङको अध्यक्षतामा गठन! ||
मध्यनेपालमा करदाता सेवा प्रणाली शुरु। ||
शुक्रबार , अषोज ९, २०८३
बा आमाको माया (बालकविता) – Sarangi News
Sarangi Online Fm
शुक्रबार , अषोज ९, २०८३
कला/साहित्य
समाज
राजनीति
विचार
प्रदेश
प्रदेश १
मधेस प्रदेश
गण्डकी
वागमती
लुम्बिनी प्रदेश
कर्णाली
सुदूरपश्चिम
मनोरञ्जन
विश्व
जीवन शैली
स्वास्थ्य
धर्म दर्शन
रोचक
अन्य
शिक्षा
स्थानीय तह
खेलकुद
प्रविधि
अर्थ
प्रवास
सारङ्गी टीभी
ताजा अपडेट
लमजुङे ठाडो भाकाप्रेमी लोककवि अलि मियाँ – रुपिन्द्र प्रभावी
मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।
मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी
भोर्लेटारमा रैथाने हाटबजार शुरु।
पहिलो सेवाग्राहीलाई पान हस्तान्तरण गर्दै नगर प्रमुख- पाण्डे।
मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।
धेरै पढिएको
१
संस्मरण : मनाङ,हिउँ र यूटर्न
२
जिताकोटको रनिङ्ग शिल्ड गन्ने एफ सि पोखराको पोल्टामा।
३
महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।
४
भोर्लेटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा ४ जनाको दाबी
५
लमजुङकाे लालिगुँराश सहकारीको ठगी मुद्दामा उच्च अदालतकाे यस्ताे फैसला
६
जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम
७
मध्यनेपालकाे भोर्लेटारमा सहकारी र पसलहरुबाट करिब ७ लाख चाेरि
८
पोखराका मन्दिप अधिकारीलाई अमेरिकाको युनिभर्सिटीको पूर्ण छात्रवृत्ति
९
मतगणना त्रुटिपूर्ण भएको भन्दै मध्यनेपालको वडा नम्बर ९ मा पुनः गणना गर्न माग
Sarangi News
होमपेज
समाचार
विश्व
अन्तर्वार्ता
विचार
अर्थ
धर्म दर्शन
प्रदेश
प्रदेश १
मधेस प्रदेश
कर्णाली
गण्डकी
लुम्बिनी प्रदेश
वागमती
सुदूरपश्चिम
प्रवास
प्रविधि
मनोरञ्जन
सारङ्गी टीभी
राजनीति
Trend
स्वास्थ्य
साताको कविता
डिजिटल गुरु
राष्ट्रिय पुस्तकालय दिवस
होमपेज
बा आमाको माया (बालकविता)
बा आमाको माया (बालकविता)
छायादत्त न्यौपाने
Ramesh Chandra Ghimire
मंग्सिर ६, २०८० बुधबार
१२६५ पटक हेरिएको
बालकविता : बाआमाकाे माया
– डा. छायादत्त न्यौपाने
छुनुमुनु छुनुमुनु
यताउता डुल्ने
बाआमाले जे जे गर्छन्
त्यही गर्छु भन्ने
आगाे खेल्दा चुत्त हुन्छ
पानी आच्छु आच्छु
खेल्न डुल्न रमाइलो
गीत सुनी नाच्छु
आगाे पानी चलाउन
रहर कति ला’काे
कलमले कापीभरि
रेखा काेर्ने भा’काे
म त खेल्छु रमाएर
कचकच नगरौँ
बालककाे स्याहारमा
अल्छी नबनौँ
हेरचाहकाे खाँचो धेरै
बालकमै हुन्छ
बाआमाकाे खिचातानी
मलाई कष्ट दिन्छ
बिर्सिदिन्छु पिर मैले
बिर्सनुमै हित छ
बाआमाले माया दिए
मेरै मन रम्छ !
————————–
बाल साहित्य
बालकविता
बालसाहित्य
सर्वाधिक धेरै पढिएको
यो साता
24 घण्टा
यो महिना
१
मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।
२
मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।
३
भोर्लेटारमा रैथाने हाटबजार शुरु।
४
मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी
५
गुरुङ साहित्यिक मन्च नेपालको नयाँ कार्यसमिति रोशनी गुरुङको अध्यक्षतामा गठन!
६
पहिलो सेवाग्राहीलाई पान हस्तान्तरण गर्दै नगर प्रमुख- पाण्डे।
१
लमजुङे ठाडो भाकाप्रेमी लोककवि अलि मियाँ – रुपिन्द्र प्रभावी
१
मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।
२
नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।
३
अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।
४
मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।
५
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।
६
भोर्लेटारमा रैथाने हाटबजार शुरु।
प्रतिक्रिया
सम्बन्धित खवर
अषोज ९, २०८३ शुक्रबार
13 Views
लमजुङे ठाडो भाकाप्रेमी लोककवि अलि मियाँ – रुपिन्द्र प्रभावी
अषोज ६, २०८३ मंगलबार
141 Views
मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी
भाद्र ३०, २०८३ मंगलबार
88 Views
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न
भाद्र ३०, २०८३ मंगलबार
77 Views
सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न
भाद्र १५, २०८३ सोमबार
93 Views
पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा
भाद्र १४, २०८३ आइतबार
134 Views
कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?
ताजा अपडेट
लमजुङे ठाडो भाकाप्रेमी लोककवि अलि मियाँ – रुपिन्द्र प्रभावी
प्रकाश अधिकारी
११ घण्टा अघि
मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।
सुरज गुरुङ
२ दिन अघि
मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी
प्रकाश अधिकारी
३ दिन अघि
भोर्लेटारमा रैथाने हाटबजार शुरु।
सुरज गुरुङ
३ दिन अघि
पहिलो सेवाग्राहीलाई पान हस्तान्तरण गर्दै नगर प्रमुख- पाण्डे।
सुरज गुरुङ
४ दिन अघि
मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।
सुरज गुरुङ
४ दिन अघि
धेरै पढिएको
समाचार
२ दिन अघि
मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।
१
समाचार
३ हप्ता अघि
नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।
२
समाचार
१ महिना अघि
सुन्दरबजारमा प्रथम खुल्ला तिज गित प्रतियोगिता हुँदै।
३
समाचार
३ हप्ता अघि
अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।
४
समाचार
१ महिना अघि
कमेरे भञ्ज्याङमा पहिरो, रामबजार साल्मे सडक अवरुद्द, भञ्ज्याङ बस्ती जोखिममा।
५
समाचार
२ महिना अघि
लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।
६
TOP