जीवन शैली
‘विष्णु भगवान्को अवतार’ घोषणा सक्कली नै भएको अध्यक्षको स्वीकारोक्ति: ‘पत्रमा जे लेखिएको छ, त्यही हो!’
बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको आधिकारिक लेटरप्याड प्रयोग गरी एक व्यक्तिलाई ‘विष्णु भगवान्को अवतार’ का रूपमा प्रमाणित गरिएको सिफारिस पत्रको वास्तविकता अन्ततः पुष्टि भएको छ।
मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी
बागलुङ । संस्कृत शिक्षा र विद्यालयको व्यवस्थापकीय नेतृत्वमा दलित समुदायलाई वञ्चित गरिएको भन्दै परेको रिट निवेदनमा उच्च अदालत पोखरा, बागलुङ इजलासले विपक्षीहरूका नाममा कडा आदेश जारी
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक
पोखरा । सारङ्गी न्युजडटकमका कला–साहित्य संयोजक तथा कवि रामगोपाल आशुतोषलाई मातृशोक परेको छ। उनको आमा तुईनानी किसिजूको मंगलबार बिहान ८९ वर्षको उमेरमा निधन भएको हो
थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा
पोखरा, साउन २३ गते । रूपा गाउँपालिका वडा नं. २ मा आयोजना गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । गाउँमै विशेषज्ञ स्वास्थ्य
मिस नेपालमा पोखरेली चेली सङ्गीता पौडेल
पोखरा । मिस नेपाल २०२६ मा पोखराबाट सङ्गीता पौडेल सहभागी भएकी छन् । मिस नेपाल प्रतियोगितामा प्रतियोगी नम्बर ५ रहेकी पौडेलले पोखराकी छोरीका रूपमा नेपाललाई अन्तर्राष्ट्रिय
करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन
लमजुङ, २३ माघ । लमजुङको मध्यनेपाल नगरपालिका–७, करापुटारस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल श्री ईशानेश्वर महादेव मन्दिर क्षेत्रमा यस वर्षको ‘महाशिवरात्री मेला–२०८२’ विविध धार्मिक एवं सांस्कृतिक
