Trend
सन्दीपको ह्याट्रिकमा विराटनगर प्लेअफको दाैडमा, पोखरा बाहिरियो  ||   सन्दीपको ह्याट्रिक र ६ विकेटको मद्दतमा विराटनगर हाबी, पोखराले दियो १३३ रनको लक्ष्य  ||   इतिहासको अभिलेखीकरणमा एउटा प्रयास : ‘नव युवा विद्रोह’  ||   भैलीको आत्मा कहाँ हरायो? आधुनिकताको भेलमा रैथाने संस्कृतिको खोजी  ||   कुकुरबारे यी १३ अनौठा तथ्य: जसले तपाईँको सोचाइ नै बदलिदिनेछ!  ||   आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन: कुन समयमा के गर्ने?  ||   गोरखामा सुक्खा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो, बुढीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह  ||   रहरले कोही बन्दैनन् शिक्षक : लाइसेन्सको आवेदन आधाले घट्यो, जाँच दिने ७०% फेल !  ||  
मंगलबार , मंग्सिर २, २०८३

काठमाडौं । खेसरीलाल यादवकी नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘दो घुंट’ गीतको सफलतापछि जताततै नम्रताको नाम चलेको छ । अहिले अवस्था यस्तो छ कि मानिसहरु अभिनेत्रीको एक एक पोस्टको प्रतिक्षामा छन् । यदि तपाई साँच्चै नम्रताको पोस्टको प्रतिक्षामा हुनुहुन्छ भने तपाईको इच्छा पूरा भएको छ भन्ने बुझ्नुहोस् ।

केही दिनयता नम्रता मल्ल दुबईमा छुट्टी मनाउन व्यस्त छिन् । नम्रताले छुट्टी मनाउने क्रममा पल पल पल फ्यानसँग अपडेट सेयर गरिरहेकी छिन् । एकपटक फेरि अभिनेत्रीले दुबईबाट सुपर सिजलिंग फोटोहरू अपडेट गरेकी छिन्। तस्बिरमा नम्रता मल्लले कालो मोनोकिनीमा सुनौलो फ्रेमको कालो सनग्लास लगाएकी छिन् । जसमा उनको जोश पनि प्रष्ट देखिन्छ ।

नम्रताका तस्बिरमा उनी या त स्विमिङ पुलमा आराम गरिरहेकी छिन् वा समुद्रको छालको आनन्द लिइरहेको देखिन्छिन् । नम्रता मल्ल भोजपुरी इन्डस्ट्रीकी ग्ल्यामरस नायिका हुन्, जो आफ्नो स्टाइल र डान्सले नोरा फतेहीजस्ता अभिनेत्रीलाई कडा टक्कर दिने गर्छिन् । पछिल्लो तस्विरमा पनि नम्रताको अनुहारमा आत्मविश्वास देखिन्छ । तस्बिरसँगै नम्रताले कूल क्याप्सन पनि लेखेकी छिन् । उनी लेख्छिन् ‘यदि तपाई शक्तिशाली बन्न चाहनुहुन्छ भने आफैलाई शिक्षित गर्नुहोस्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त।

१

मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै।

२

भोर्लेटारमा रैथाने हाटबजार शुरु।

३

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’ को आधार बनाइने: सांसद खड्का

४

मुक्तिनाथ वेद विद्याश्रममा समावेशी शिक्षा र व्यवस्थापनको माग : उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

५

काउरेमा भलिवल प्रतियोगिता शुरु, १५ टिमको सहभागीता।

६


TOP