समाज
रेडक्रसको वक्तृत्वकलामा ओख्लेडाँडाका बराल प्रथम
पोखरा, भदौ १९ गते । नेपाल रेडक्रस सोसाइटी, कास्कीद्वारा आयोजित जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा ओख्लेडाँडा भुम्दीकोट माविका शरद बराल प्रथम भएका छन् । नेपाल जुनियर रेडक्रस
कालिका माविको अध्यक्षमा मोहन थापा
पोखरा, भदौ १८ गते । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन् । गत भदौ ६ गते निवर्तमान
र्यान्डमको अधिवेशन सम्पन्न, अध्यक्षमा दीपक पराजुली
पोखरा, भदौ १४ गते । र्यान्डम रिडर्स सोसाइटीको ७ औँ अधिवेशन तथा १५ औँ साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले दीपक पराजुलीको अध्यक्षतामा
समिभन्ज्याङमा तिजगीत, उत्साहजनक सहभागिता
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका, वडा नम्बर ५ को कार्यालयद्वारा हरितालिका तिजका अवसरमा आयोजित खुला तिजगीत प्रतियोगितामा चर्दी आमा समूह, मध्यनेपाल-३ प्रथम भएको छ ।
र्यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा
पोखरा, साउन ३१ गते । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति,





