सन्दर्भ : भैलीको भाका
भैलीको आत्मा कहाँ हरायो? आधुनिकताको भेलमा रैथाने संस्कृतिको खोजी
तिहारमा घरका आँगनमा दियो बल्छन् र सयपत्री र मखमली फूलले घर सजिन्छन्। देउसी–भैलोका स्वर गाउँदेखि सहरसम्म सुनिन्छन्। युट्युबमा नयाँ गीत सार्वजनिक हुन्छन्, सामाजिक सञ्जालमा रील
