मतदान स्थगित – Sarangi News
अज्ञात समुहले मतपत्र च्यातेपछि बागलुङको सर्कुवामा मतदान स्थगित, सर्वदलीय बैठक बस्दै
  मंग्सिर ४, २०७९ आइतबार 633 Views

अज्ञात समुहले मतपत्र च्यातेपछि बागलुङको सर्कुवामा मतदान स्थगित, सर्वदलीय बैठक बस्दै

बागलुङ :  अज्ञात समुहले  मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि बागलुङ जिल्लाको जैमिनी नगरपालिका-४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ। बिहान ७ बजे शान्तीपूर्ण

TOP